संबिधान नबनेसम्म अहिलेकै राष्ट्रपति हुनुपर्ने उपराष्ट्रपति झा

उपराष्ट्रपति परामानन्द झाले संबिधान जारी नहुँदासम्म राष्ट्रपति कायम रहने संबैधानिक ब्यवस्था भएकाले त्यसमा विवाद गर्न नहुने बताउनुभएको छ ।
शुक्रबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले यस विषयमा सर्वोच्च अदालतको फैसला मान्न तयार रहेको बताउनुभयो ।