अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची माघ ४ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि महासंघका केन्द्रय उपाध्यक्ष हरि अर्यालले सरकारका कारण पाठ्य पुस्तक समयमै विद्यालयमा पुग्न नसकेको बताएका छन् । पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ जिल्ला कार्य समिति अर्घाखाँचीको दोस्रो अधिवेशनलाई उटघाट गर्दै अर्यालले सरकार र प्रकाशन गृहका किचलोका कारणले समयमै बिद्यार्थी माझ पुस्तक पु