विनोद गैरे
संविधान सभाको निर्वाचन सम्पन्न गरेपछि पहिलो पटक
राजधानी बाहिर भ्रमणमा निस्केका उप्रेतिले सदरमुकाम सन्धिखर्कमा
पत्रकारहरु सँग कुरा गर्दै सो कुरा बताएका हुन । उनले स्थानिय निकायको
निर्वाचन नहुँदा देशका ४ हजार ७ सय २१ ठाउँ जनप्रतिनिधि विहिन भएको बताए ।