संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले सिरियामा जारी हिंसाका कारण शरणार्थी बनेका बालबालिकाको अवस्था नाजुक बनेको प्रतिवेदन सार्वजनिक गरेको छ । शरणार्थी बनेका बालबालिकाहरु पर्याप्त खानाबाट बञ्चित बनेको भन्दै दाता राष्ट्रहरुलाई सहयोग गर्न अपील समेत गरिएको छ ।
सिरिया छोडेका लाखौं बालबालिका पठन