कांग्रेसको प्रधानमन्त्री उम्मेद्वारलाई मत हाल्न सभासद्लाई ह्वीप

काठमाडौं, माघ २६ । नेपाली कांग्रेसले आप्mना सभासद्हरुलाई भोलि अनिवार्य रुपमा संसदमा उपस्थित भई पार्टीको तर्पmबाट खडा हुने प्रधानमन्त्री उम्मेदवारको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।
 कांग्रेस संसदीय दलको आज बसेको वैठकले यस्तो ह्वीप जारी गरेको छ ।
वैठकले सवै दलहरुको हैसियत अनुसार शक्ति बाँडफाँड गर्न कांग्रेस तयार रहेको भन्दै प्रधानमन्त्री चयनपछि त्यस विषयमा छलफल गर्न सकिने समेत बताएको छ । 
तर संविधान जारी नभएसम्म राष्ट्रपतिको निर्वाचन गर्न भने नसकिने पनि कांग्रेस संसदीय दलले स्पष्ट पारेको छ । IMAGECHANNELS