डा. रतिन्द्र श्रेष्ठलाई निमित्त निर्देशक बनाएको विरोधमा फेरि डाक्टरहरुले सामुहिक राजीनामा

काठमाडौं, माघ २८  । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कनिष्ठ प्राध्यापक डा. रतिन्द्र श्रेष्ठलाई निमित्त निर्देशक बनाएको विरोधमा फेरि डाक्टरहरुले सामुहिक राजीनामा दिएका छन् । 
सेभ आइओएम कार्यसमिति गठन गरेर उनीहरुले राजीनामाको अभियान सुरु गरेका हुन् ।
हालसम्म ७० भन्दा बढी चिकित्सकहरुले राजीनामा दिइसकेका जनाइएको छ ।
चौंथो पटक अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा फ्याकल्टी चिकित्सक एसोसिएसन र आवसीय चिकित्सकहरुले भोलिदेखि शिक्षण अस्पतालको आकस्मिक बाहेक सवै सेवा समेत बन्द गर्ने जनाएका छन् । IMAGECHANNELS