काठमाडौं, फाल्गुन ५ । राष्ट्रपति डा. रामवरण यादवले अधिवक्ता बाबुराम कुँवरलाई महान्यायाधीवक्तामा नियुक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिस अनुसार राष्ट्रपति यादवले कुँवरलाई महान्यायाधीवक्तामा नियुक्त गरेका हुन् ।
सरकारको कानुनी सल्लाहकारको हैसियतमा रहने महान्यायाधीवक्ता सरकार फेरिएसँगै परिवर्तन हुने गरेको छ ।
नेपाली कांग्रेसनिकट कानुन व्यवसायीको संगठन