चैत्र १ गते अर्घाखाँचीमा झोलाको विशेष शो

नविन के सी  
आखिर के छ झोलामा ?
एकजना पात्र कृषि विकास बैंकको जागिरबाट निस्कन्छन् । बिच बाटोमा उनले थुप्रै मान्छेको भिड देख्छन्। प्रहरीसहित सर्बसाधारणको घेरामा एउटा झोला छ। झोलामा बम भएको आशंकामा प्रहरीले उक्तक्षेत्र शिल गर्छ। बाटोमा बमको झोला देखेर गएका उनी घरको भित्तामा पनि झोला देख्छन। 
उनी झोला छुने आँट गर्दैनन्। शंकालु भावसहित उनले परिवारका सदस्यलाई झोलाको विषयमा सोध्छन्।  आएका आफन्तले झोला छाडेर गएको हुन्छ।  उनले त्यो झोला खोल्छन् कथा शुरु हुन्छ  ।।।
। त्यसपछि के हुन्छ  हेरेपछि मात्र थाहा हुन्छ । 
 ती पात्र झोला पुस्तकका लेखक कृष्ण धारावासी हुन्। उनको समेत अभिनय रहेको झोला, चलचित्र १ सय वर्ष अघिको सतीप्रथामा आधारित छ।  पूर्वी पहाडको एउटा परिवारको कथा हो। विभेदकारी सामाजिक संरचना र प्रथालाई चलचित्रमा जिवन्त पारिएको छ। यसैबिच अर्घाखाँचीमा पनि यहि चैत्र १ गते एक दिनको लागी बिशेष शो हुदै छ ,
सम्पर्कको लागि 
 बिहान १० बजेदेखि । 
झोला नहेरेपनि नरुने को होला र ?
 टिकट पाइने स्थान श्रेष्ठ एक्युरियम चुत्राबेसी अर्घाखाँची 
९८४७३१२४९६,९८४००१५८८३, ९८४३७६३१२१,९८४७१०८००७
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु