भारतीय सेनाका स्थल सेना प्रमुख र प्रधानमन्त्रीबीच भेटवार्ता, द्धिपक्षीय हितका विषयमा छलफल

काठमाडौं, फाल्गुन २९ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका स्थल सेना प्रमुख जनरल बिक्रम सिंहले  प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरी द्धिपक्षीय हितका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सैन्य सम्बन्धका विभिन्न पक्षहरुबारे छलफल भएको थियो ।
भेटमा भारतीय राजदूत रञ्जीत रे पनि सहभागी भएको नेपाली सेनाले जनाएको छ । भारतीय सेनाका स्थल सेना प्रमुख जनरल सिंह नेपाल भारत संयुक्त सैनिक अभ्यास