नवलपरासी- नवलपरासी जिल्लाको अर्खला-७ सिङ्चाङ्गमा जिप दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ।
जिप चालक तथा जिपसाहु डाँडाँझेरी-९ बस्ने ३७ वर्षीय दिपेन्द्र फाल मगर, बुलिङटारका स्थानीय शिक्षिका २७ वर्षीया मिनकुमारी झेंडीको घट्नास्थलमै मृत्यु भएको स्थानीय स्वास्थ्यकर्मी असोक श्रेष्ठले बताए। बुलिङ्गटारबाट दलदलेतर्फ आउँदै गरेको ना१ज २०७७ नम्बर जिप उकालोमा पिकअप लिन नसकेर व्याक हुँदा सडकबाट पाँच सय मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
दुर्घट्नामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुमा अर्खला