काठमाडौं, चैत्र १४ । विश्व स्वास्थ्य संगठनले नेपालसहित दक्षिणपूर्वी एसियाली ११ मुलुकलाई पोेलियोमुक्त घोषणा गरेको छ ।
संचारमाध्यममा प्रकासित समाचार अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डमा नेपाल गत वर्ष नै पोलियोमुक्त भइसकेर पनि दक्षिणपूर्वी एसिया क्षेत्रमा एकैसाथ घोषणा गर्न एक वर्ष पर्खनुपरेको थियो । सामान्यतया एउटै पोलियो रोगी देखा नपरेको तीन वर्षको अवधिलाई पोलियोमुक्त अवस्था मान्ने मापदण्ड छ ।
उता स्वास्थ्यमन्त्री खगराज अधिकारीले पोलियोमुक्त राष्ट्र बनेर नेपालले स्वास्थ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको बताएका छन् । नयाँ दिल्लीमा दक्षिण तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुसँगै पोलयोमुक्त राष्ट्रको प्रमाणपत्र बुझेर फर्किएका मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिलाई बचाई राख्न सबैले आ