पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गरेका छन् ।
गोरखा पर्यटन समाजले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा डा भट्टराईले भने, मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु।
उनले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताए।
उनले भने,