नर्वेली राजदूतले साउथ कनकमणि दीक्षितलाई दिइएको रकमबारे छानबिन गर्ने

काठमाडौं, वैशाख ५ । नेपालका लागि नर्वेली राजदूत केजल तर्मोड पिटरसनले कनकमणि दीक्षितलाई दिइएको रकमबारे छानबिन गर्ने बताएका छन् । आज बिहान एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै राजदूत केजलले ट्रष्टलाई दिइएको ६ करोड २८ लाख रकम दुरुपयोग भए/नभएकोबारे छानबिन गर्ने बताएको दाहालका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिएका छन् ।


/भेटमा केजलले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणप्रति आफूहरुको सधैं समर्थन र सद्भाव रहेको बताएका थिए । राजदूत केजलले संसदमै आफूहरुका विषयमा नकारात्मक टिका