वाङला, अर्घा, नरपानीका जग्गाधनीलाई तत्काल लालपुर्जा बाडिने तयारी

वीरेन्द्र केसी



किमडाँडा, अर्घाखाँची (सोमबार, १५ बैशाख, २०७१) । २०५९ र ०६१ सालमा दुई पटक द्धन्द्धको बेला सदरमुकाम आक्रमणमा परी नापी नक्साका सबै कागजपत्र जलेर नष्ट हुँदा जिल्ला नक्सा विहीन भएको थियो । दुई वर्ष अघि जिल्लामा विशेष नापी कार्यालयको स्थापना गरी पुनः नापीको काम भैरहेको छ । जग्गाधनीलाई नयाँ लालपुर्जा वितरणको काम सदरमुकामस

अन्य समाचारहरु