दक्षिणी सुडानमा सरकार र विद्रोहीबीच ६० दिनभित्र अन्तरिम सरकार गठन गर्ने सहमति

जेष्ठ २८ । दक्षिणी सुडानमा सरकार र विद्रोहीले ६० दिनभित्र अन्तरिम सरकार गठन गर्ने सहमति गरेका छन् । राष्ट्रपति साल्भा किर र विद्रोही प्रमुख रियभ मचारबीच इथियोपियाको राजधानी अडिस अब्बाबामा भएको वार्तापछि यस्तो सहमति भएको इथियोपियाले जनाएकोे छ ।
दुई पक्षबीच मध्यस्तता गरिरहेको क्षेत्रीय संगठन (आइजीएडी)ले सम्झौता उल्लंघन गरे उनीहरुमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । अमेरिकाले भने यसअघि नै दुबै पक्षमाथि प्रतिबन्ध लगाइसकेको छ ।
सुडान सरकार र विद्रोहबीच भएका सहमति पटक