१८ वर्ष पुगेका नागरिकले अनिवार्य सैन्य तालिम लिनुनपर्ने विषयमा सहमति

काठमाडौं, जेष्ठ ३० । संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले १८ वर्ष पुगेका नागरिकले अनिवार्य सैन्य तालिम लिनुनपर्ने विषयमा सहमति जुटाएको छ ।
१८ वर्ष पुगेका सबै नागरिकले अनिवार्य सैन्य तालिम लिनुपर्ने अडानमा रहेको एमाओवादी राज्यलाई आवश्यक पर्दा नागरिकहरु राज्यको आह्वानमा सहभागी बन्नुपर्ने भन्ने व्यवस्थामा सहमत भएपछि अनिवार्य तालिम नराखिएको हो ।
यसअघि एमाओवादी त्यस्तो तालिम दिनुपर्ने र कांग्रेस