काठमाडौं, आषाढ ७ । विभिन्न कालखण्डमा विभाजित भएका माओवादी पार्टीहरुबीच मोर्चाबन्दी भएको छ । एकीकृत माओवादीसहित पाँचवटा कम्युनिष्ट पार्टी कार्यगत एकताका लागि एकजुट भएका हुन् ।
एकीकृत माओवादीको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो । अहिलेलाई कार्यगत एकता र पछि पार्टी एकता गर्ने उद्देश्यकासाथ मोर्चा गठन गरिएको नेताहरुले बताएका छन् ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा