पोेखराको मणिपाल शिक्षण अस्पतालमा सुत्केरीको मृत्युको विषयमा तनाव

पोेखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयमा तनाव भएको छ। मणिपाल शिक्षण अस्पतलामा सुत्केरी कोपिला भण्डारीको उपचारको क्रममा मृत्यु भएको घटना सेलाउन नपाउँदै अस्पतालमा फेरि अर्की सुत्केरीको मृत्यु भएपछि फेरि तनाव भएको हो। विरामीका आफनले अस्पतालमा नारा बाजी गर्नुका साथै अस्पतालको ढोकाको सिसा फोरेका छन्। 
 
नै दिनअघि अस्पतालमा भर्ना भएकी पोखरा