इजिप्टमा अल जजिरामा कार्यरत तीनजना विदेशी पत्रकारलाई सात वर्षको जेल सजाय

आषाढ ९ । इजिप्टमा प्रतिबन्धित मुस्लिम ब्रदरहुड पार्टीलाई समर्थन गरेको अभियोगमा अल जजिरामा कार्यरत तीनजना विदेशी पत्रकारलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।



कायरोको अदालतले पिटर ग्रिस्ट, मोमोम्मद फामी र बाहिर मोहम्मदले गलत सूचना प्रवाह गरी इस्लामिक ब्रदरहुडलाई समर्थन गरेको ठहर गर्दै सजाय सुनाएको ।



तर, ती पत्रकारहरुले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनीहरु ६ महिनाअघि राजधानी कायरोमा पक्राउ परेका थिए ।



आरोपितहरुको उपस्थिति बिना सुनाइएको फैसलामा बाँकी नौ जनालाई भने दश