अर्घाखाँचीमा शिशु सहित एचआईभी संक्रमित सुत्केरी बेवारिसे

– वीरेन्द्र केसी
नवजात शिशु सहित सुत्केरी महिला बेवारिसे भएकी छिन । सन्धिखर्कको बसपार्कमा सुत्केरी बेथा लागेको अवस्थामा भेटिएकी महिलाले जिल्ला अस्पतालमा छोरा जन्माएकी छिन । शोभा केसी नाम बताउने ३३ वषर्ीय महिलाले छोरा जन्माएको १६ दिन भएको छ । 
अहिलेसम्म घर र वाबुको ठेगान लागेको छैन् । १८ दिन अघि बसपार्कमा सुत्केरी बेथाले छटपटाएको देखेर चुत्रावेशीका सहयोग विसीले अस्पतालसम्म ल्याएका थिए । दर्ुइ दिनपछि छोरा जन्मियो । रगत चेक गराउ

अन्य समाचारहरु