भट्टराई पक्षले आठबुँदे उल्लंघन गरेको एमाओवादी निष्कर्ष

एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठकले पार्टी नेता डा. बाबुराम भट्टराई पक्षले आठबुँदे सहमति उल्लंघन गरेको ठहर गरेको छ ।
भट्टराई पक्षको अनुपस्थितिमा बसेको स्थायी समितिको बैठकमा विभिन्न जिल्लामा देखिएको विवादबारे छलफल भएको थियो ।