अबिरल वर्षाका कारण सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्ला प्रभावित

कञ्चनपुर,श्रावण ४ । अबिरल वर्षाका कारण सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्ला प्रभावित भएका छन् । वर्षा र बाढीको असर सबैभन्दा बढी कञ्चनपुरमा परेको छ । महाकाली नदीमा पानीको जलस्तर बढेपछि नेपाल