प्रेमनारायण आचार्य
अर्घाखाँची १० साउन । दुबै मृगौला फेल भएर ३८ बर्षको उमेरमा मृत्यु भएका हंसपुर गाविसको वाड न. ७ निवासि रमेश भुसालको परिबारजनलाइ नेपालि काग्रेस हंसपुर गाउ कार्य समितिले राहात स्वरुप १७ हजार रुपैया प्रदान गरेको छ ।
गोखुंगा गाविस १ निवासि हाल साउदी अरब रहेका प्रेम राना, काठमाण्डौमा बस्ने राजेन्द्र कोइराला,वांगला घर भइ हाल काठमाण्डौ बस्ने पिताम्बर खनाल, हंसपुर ९ घर भइ हाल काठमाण्डौ बस्ने मधु पाण्डे लगायतको सक्रियतामा १७ हजार नगद संकलन गरि शिक्षक संघका जिल्ला सदस्य इन्द्र रेग्मी मार्फत परिबारजनलाइ प्रदान गरिएको हो ।
कार्यक्रममा इन्द्रबहादुर खड्का, रुद्र भुसाल,इन्द्र रेग्मी लगायतले शोक मन्तब्य राख्नु भएको थियो । कार्यक्रम कृष्णबहादुर बस्नेतको सभापतित्व र गोबिन्द रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो ।