लैङ्गिक हिंसाका कारण अर्घाखाँचीका महिला सास्तीमा

(पहिलो प्रकासित मिती: श्रावण ११, २०७१ )
शोभाकर पन्थी
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका महिलाहरुले लैङ्गिक विभेदका कारण निकै ठूलो सास्ती ब्यहोर्नु परेको छ । अशिक्षा, अज्ञानता र पुरुषबादी हैकमका कारण यस जिल्लामा महिला हिंसाका घटनाहरु घट्ने गरेका छन् ।
जिल्लामा ग्रामीण क्षेत्रमा बसोबास गर्ने अनपढ र सिधा सोझा नारीहरु मात्र होइन शहर बजारमा बसोबास गर्ने महिलाहरु समेत लैङ्गिक विभेदका कारण हुने हिंसाबाट पीडित हुनेगरेका छन् । यहाँका महिलाहरु घर परिवार, समुदाय, सरकारी कार्यालय, गै.स.स. स्कूल ज्याला मजदुरी गर्ने ठाउँमा जताततै हिंसामा पर्नेगरेको महिला नेतृहरुको भनाइछ । 
अर्घाखा

अन्य समाचारहरु