सरकारले गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरीको जवाफी कारबाहीमा मारिएको बताएको छ ।
धादिङका एमाले सभासदले उठाएका प्रश्नको शुक्रबार संसदमा जवाफ दिंदै उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले चरीले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गर्दा उनी मारिएको स्पष्टिकरण दिनुभयो ।
संसद बैठकमा गृहमन्त्री गौतमले भन्नुभयो