पश्चिममा अहिलेसम्मकै धेरै वर्षा

पश्चिममा अहिलेसम्मकै धेरै वर्षा भएको छ । पछिल्लो २४ घन्टामा त्यहाँ भएको वर्षा यसअघि कहिल्यै रेकडै नगरिएको जलवायु तथा मौसमवित्रान विभागले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
सबैभन्दा धेरै वर्षा कर्णाली चिसापानीमा २४ घघन्टामा ४९३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै सुर्खेतमा ४२७, दाङमा३४६, बबइ चेपाङमा ३२६, बर्दिया राजापुरमा २३३ र धनगढीमा १०५ मिलमिटर वर्षा भएको छ । जलवायु पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रमा यति धेरै वर्षा यसअघि कहिल्यै भएको थिएन ।