पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरसका कारण मर्नेको संख्या १ हजार ९ सय पुगेको छ । विश्व स्वास्थ्य संगठनले रोगबाट बढी प्रभावित गिनी, सियरालियोन र लाइबेरियामा गरी ३५ सय व्यक्ति इबोला संक्रमित भएको पुष्टि गरेको छ ।
मृतकमध्ये ४० प्रतिशतको मृत्यु पछिल्लो तीन हप्तामा भएको