बेलायतद्धारा इराकलाई भारी मात्रामा हतियार सामग्री र आर्थिक सहयोग गर्ने निर्णय

बेलायतले इराकलाई भारी मात्रामा हतियार सामग्री र आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । चरमपन्थी आतंकवादी समूह इस्लामिक स्टेटसँग लड्न त्यस्तो सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।
इराकको सुरक्षाका लागि बेलायत कटिबद्ध रहेको जनाउँदै  बेलायती रक्षामन्त्री माइकल फेलनले मेसिनगन, गोला