संविधान सभाबाहिर रहेका दलहरुलाई संविधान निर्माणमा सामेल गराउन सर्वपक्षीय राजनीतिक सभा

काठमाडौं, भाद्र ३१ । संविधान सभाबाहिर रहेका दलहरुलाई संविधान निर्माणमा सामेल गराउने उद्देश्यले आज सर्वपक्षीय राजनीतिक सभा भईरहेको छ।   
सभाको तयारी स्वरुप बिहानै बालुवाटारमा शिर्ष दलको बैठक बसेको थियो । बहुप्रचारित सभामा संविधान सभामा रहेका र संविधान सभा निर्वाचन नै वहिष्कार गरेका समेत ६४ दल सहभागी हुनेछन् ।
बैठकको अध्यक्षता प्रधानमन्त्री सुशील कोइरालाले गर्नुहुनेछ । नेकपा