महान चाड बडादसैं, तिहार नजिकिदै गर्दा अर्घाखाँचीमा प्रशासनद्धारा बजार अनुगमनलाई तीब्र (तस्बिर सहित)

शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बजार अनुगमनलाई तीब्र पारेको छ । चाडपर्वको समयमा  अखाद्य बस्तुको विक्री वितरण बढन सक्ने भन्दै प्रशासनले अनुगमनलाई तीब्र पारेको हो ।
 


 


प्रशासनले  बुधवार सन्धिखर्कका  किराना पसल  तथा केहि होटलहरुमा अनुगमन गरेको छ । प्रशासनले किराना तथा गल्ला स्टोर्सका गोदाममा  पनि अनुगमन गरेको छ । अनुगमनमा  केहि किराना स्टोर्सका गोदाम  पनि अव्यवस्थित भएको पाइएको छ ।   किराना तथा गल्ला पसलहरुमा अखाद्य तथा उपभोग्य मिति नाघेका बस्तुहरु बिक्री वितरण गरेको पाइएको छ ।
 


 अनुगमनमा ५१ ओटा आटा, ३३ पोका चकलेट, १२ केजि ढुङग्री, १५ केजि दाल, ५ केजी सिद

अन्य समाचारहरु