प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ असोज । मानब अधिकार तथा शान्ती समाजले अर्घाखाँची शाखाको पुनर्गठन गरेको छ । सन्धिखर्कमा आज भएको भेलाले बिष्णु प्रसाद भुसालको सभापतित्वमा १५ सदस्यीय नँया कार्य समितिको सर्ब सम्मत रुपमा गठन गरेको हो ।
जसको उपसभापतिमा माधब प्रसाद पौडेल, सचिब प्रेमनारायण आचार्य,सहसचिब नेत्र प्रसाद मरासिनी, र कोषाध्यक्षमा अशोक पौडेल रहेका छन ।
सदस्यहरुमा निर्मल बिक, सरिता भुसाल, माया भुसाल, शान्ता खासु, अम्बिका श्रेष्ठ, बिष्णु खनाल, गणेश भण्डारी,तुल्सीराम पौडेल, निलम गैरे, र लक्ष्मण घिमिरे रहेका छन ।
त्यसै गरि जगन्नाथ भुसालको संयोजकत्यवमा ४ सदस्यीय सल्लाहाकार समितिको गठन गरेको छ । जसको सदस्यहरुमा माधबराज चुदाली, मोतीराज शर्मा, र गणेश खनाल रहेका छन ।
मानब अधिकार तथा शान्ती समाजका केन्द्रिय उपसभापति गंगाधर अधिकारी र केन्द्रिय सदस्य गोबिन्द खनालको उपस्थितिमा नँया कार्यसमिति निर्माण भएको हो ।