पाणिनी बहुमुखी क्यापसमा सञ्चालक समितिमा नेतैनेता

वीरेन्द्र केसी 
सन्धिखर्क, अर्घाखाँची । सदरमुकाममा रहेको पाणिनी बहुमुखी क्याम्पसमा लामो समयपछि सञ्चालक समितिले पुर्णता पाएको छ । दलको अन्तरिक समस्याका कारण झण्डै दुई वर्षसम्म क्यँम्पस सञ्चालक समिति विहीन थियो । व्यवस्थापन तथा सञ्चालक समितिमा सबै दलका प्रमुख नेता नै बसेका छन । सर्वदलीय बैठकमा पदमा भागवण्डा मिलेपछि समिति गठन भएको हो । 
समितिको अध्यक्षमा एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य छन । उपाध्यक्षमा राजमोका केन्द्रिय सदस्य सागर केसी छन । १९ सदस्यीय समितिमा काग्रेसका पाँच सदस्य, एमालेका आचार्यसहित चार सदस्य, एमाओवादीका पा

अन्य समाचारहरु