प्रधानमन्त्री सुशील कोइरालाद्धारा राष्ट्रसंघ महासभालाई सम्बोधन

प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचित संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न माओवादीलगायतका सबै दलले सँगै मिलेर काम गरिरहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि संविधानसभाभित्र र बाहिरका राजनीतिक दलहरुलाई साथै लिएर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ६९औं महासभालाई गएराति सम्बोधन गर्दै उनले नेपाललाई शान्ति, स्थायित्व, विकास र सुशासनको लोकतान्त्रिक पद्धतिमा डो