अर्घाखाँची जिल्लामा देउराली यातायात ब्यबसायी समिति अन्तर्गत सन्चालनमा आएका जीपहरु तस्बिरले बोले अनुसार जिल्लाका गाउँ-गाउँ र जिल्ला बाहिर बुटवल सम्म चल्ने गर्द्छन ।
गाउँ गाउँमा चल्ने यि जीपहरुमा अर्घाखाँचीबासीको ज्यानै असुरक्षित छ। यि जिपहरुले क्षमता भन्दा बढी यात्रु बोक्न त छोडेका छैनन छैनन त्यो माथि पनि दसैं-तिहार जस्ता महान चाडमा विदेशबाट आउने यात्रु सँग जबरजस्ती बढी भाडा असुल्न गरेका छन। अर्घाखाँचीमा देउराली यातायात व्यावसायी समितिको दादागिरी, सिण्डिकेट र धम्किले अहिले अर्घाखाँचीबासी बढी भाडा तिरेर पनि जोखिमपूर्ण यात्रा गर्न वाध्य छन ।
यस जिल्लामा देउराली यातायातका शतप्रतिशत जिपहरु क्षमता भन्दा बढी यात्रु बोक्ने गर्द्छन । देउराली समितीले थप गाडीको सन्ख्या बढाउन पनि मान्दैन । तर पनि जिल्ला प्रशासन लगायत सम्बन्धित निकाय मौन छ । तलका तस्बिर हेर्नुस्:
सन्धिखर्कबाट खनदह जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट ढिकुरा, धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट बुटवल जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट नुवाकोट पान्डाँडा जादै गरेको जिप ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
अर्घाखाँचीको चुत्राबेशीमा रहेको देउराली समितीको कार्यालय ।
चुत्राबेशीमा रहेको जिप काउन्टर ।
चुत्राबेशीमा रहेको जिप काउन्टर ।
सन्धिखर्कबाट धन्चौर, डेभा जादै गरेको जिप ।
सन्धिखर्कबाट नुवाकोट पान्डाँडा जादै गरेको जिप ।