काठमाडौं, कार्तिक ११ । नेकपा एमाले र एकीकृत माओवादीबीच संविधानका विवादित विषयमा मंगलबार साँझ छलफल भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको वार्तामा एमालेले सकेसम्म थोरै प्रदेश बनाउने प्रस्ताव एमाओवादीसमक्ष राखेको थियो ।
त्यसपछि एमाओवादी नेताहरुले पार्टीमा छलफल गर्ने भनेपछि बैठक स्थगित भएको नेताहरुले बताएका छन् । IMAGEKHABAR