निर्धारित आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि भूमिका निर्वाह गर्ने सभासद्को प्रतिबद्धता

निर्धारित आगामी माघ ८ भित्रै संविधान जारी गर्नका लागि भूमिका निर्वाह गर्ने  सभासद्ले प्रतिबद्धता जनाएका छन्। 
 
‘हाम्रो सरोकार, हाम्रो संविधान’ भन्ने नाराका साथ मानवअधिकार सञ्जाल सिरहाको संयोजनमा महिला, शान्ति अनुसन्धान तथा विकास केन्द्र (वपरडेक) विराटनगर, पूर्वाञ्चल मानवअधिकार सञ्जालले शनिबार लहानमा संयुक्त रुपमा आयोजना गरेको जनतासँग सभासद् कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सिरहा