अख्तियारद्धारा बाल स्वास्थ्य महाशाखामा छापा, निर्देशक सहित १२ पक्राउ

काठमाडौं, कार्तिक १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य महाशाखामा छापा मारेको छ । 

ब्यापक आर्थिक अनियमितता भएको आशंकामा अख्तियारले महाशाखाका निर्देशक डा. श्यामराज उप्रेतीसहित १२ जना कर्मचारीलाई नियन्त्रणमा समेत लिएको छ । imagekhabar