अनबर प्रान्तमा इस्लामिक स्टेटले ३ सय २२ इराकी सुन्नी आदिवासीको हत्या गरेको इराकी सरकारले दावी
कार्तिक १७ गते, २०७१ मा प्रकाशित
इराकको अनबर प्रान्तमा इस्लामिक स्टेटले ३ सय २२ इराकी सुन्नी आदिवासीको हत्या गरेको इराकी सरकारले दावी गरेको छ । इराकको मानवाधिकार मन्त्रालयका अनुसार ५० वटा शव त एउटा कुवामा भेटिएको छ ।