व्यवस्थापिका संसदमा हातहतियार व्यापार सन्धिसम्बन्धी सार्वजकि महत्वको प्रस्ताव पेश

काठमाडौं, कार्तिक १८ । व्यवस्थापिका संसदमा हातहतियार व्यापार सन्धिसम्बन्धी सार्वजकि महत्वको प्रस्ताव पेश भएको छ । संसदको मंगलबारको बैठकमा कांग्रेस सभासद रमेश लेखकले हतियार ओसारपसारलाई नियमन गरी समाजमा पर्ने गम्भीर असरलाई न्यून गर्न नेपाल सरकारले हातहतियार व्यापार सन्धिमा हस्ताक्षर गरी अनुमोदन समेत गर्नुपर्ने प्रस्ताव पेश गरेका हुन् ।
जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने क्रममा सभासद लेखकले