संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठक स्थगित गरिएपछि सत्तारुढ कांग्रेस तथा एमाले आक्रोशित

काठमाडौं- संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिको जारी बैठक मंगलबार एकाएक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएपछि सत्तारुढ नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता आक्रोशित बनेका छन्।
मंगलबार करिब चार घन्टा बैठक बसेपछि संवाद समितिका सभापति बाबुराम भट्टराई