काठमाडौं, मंसिर २ । कर्जा रकम दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले हामा मर्चेन्ट एन्ड फाइनान्स लिमिटेडका तत्कालीन महाप्रबन्धक रविभूषण वैद्यलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले वैद्यलाई पक्राउ गरेको हो ।
ब्यूरोले मूल्यांकनकर्ता शोभेन्द्रराज जोशी, जमानीकर्ता सचिनकुमार सुनुवार, ऋणीहरु तिलकबहादुर सुनुवार, राजेश अधिकारीलाई समेत पक्राउ गरेको छ ।
वैद्यले फाइनान्स कम्पनीलाई नोक्सानी पुर्याइ ७ करोड ६० लाखभन्दा बढी कर्जा रकम दुरुपयोग गरेको ब्यूरोले जनाएको छ । वैद्यले ऋणीहरुसँग मिलेर एकै धितोबाट विभिन्न व्यक्तिको नाममा छुट्टा