काठमाडौं, मंसिर २ । संविधान जारी गर्ने समय माघ ८ नजिकिँदै गर्दा दलहरुबीचको सम्बन्ध भने टाढिँदै गएको छ । संविधानका विवादित विषयमा दलहरु आफ्ना अडानबाट टसमस भएका छैनन् ।
दलहरुले न त सहमति गर्न सकेका छन् न त उनीहरु प्रक्रियामै जान तयार भएका छन् ।
दलहरुको यस्तो रस्साकस्सीले संविधान निर्माणको यो समयसीमा पनि तोडिने जोखिम बढ्दै गएको छ ।
IMAGEKHABAR