आतिवादीले ३६ मजदूरको हत्या गरेलगत्तै केन्याका राष्ट्रपति उहुरु कीनियाताले गृहमन्त्री र सुरक्षाप्रमुखलाई पदबाट बर्खास्त

केन्याका राष्ट्रपति उहुरु कीनियाताले गृहमन्त्री र सुरक्षाप्रमुखलाई पदबाट बर्खास्त गरेका छन् । केन्यामा इस्लामिक आतिवादीले ३६ मजदूरको हत्या गरेलगत्तै उनीहरुलाई पदबाट बर्खास्त गरिएको हो ।
केन्याको एक टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति कीनियाताले नरसंहार गर्ने आतंकवादीलाई