फिलिपिन्सको पूर्वी क्षेत्र समुद्री आँधीको चपेटामा परेको छ । हेगुपिट नाम दिइएको आँधीबाट थुप्रै संख्यामा रुखहरु ढलेका छन् भने बिजुलीका पोलहरु ढलेर बाटो अवरुद्ध भएको छ ।
१ सय ७५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलिरहेकाले तटीय क्षेत्र बढी प्रभावित हुने सम्भावना रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
गत वर्ष