प्रधानमन्त्री सुशील कोइरालाद्धारा आगामी माघ ८ गते संविधान जारी हुने भन्दै त्यसमा कुनै शंका नपाल्न आग्रह

काठमाडौं, मंसिर २४ । प्रधानमन्त्री सुशील कोइरालाले आगामी माघ ८ गते मानवअधिकारको सुनिश्चितासहितको संविधान जारी हुने भन्दै त्यसमा कुनै शंका नपाल्न आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुधबार ललितपुरमा मानवअधिकार आयोगले गरेको कार्यक्रममा कोइरालाले बजारमा जे