मेरो जीवनमा (गजल)

सरस्वती रोका मगर 
असुरकोट-९ जोगिटारी, अर्घाखाँची 
हाल – दाङ (घोराही) 
आयौ तिमी मेरो जीवनमा 
क्षितिज छरिएको लाली झै
शुवास छरियो यो दिलमा
न राखीदेउ कुनै परीधी 
त्यो प्रितले भरिएको हृदयमा |
बग्न देउ त्यस्लाई तिमी 
उसको आफ्नो गोरेटोमा 
जहाँं जाउ तिमी त्यही हुनेछु म 
जती बिर्स तिमी मलाई सम्झिदिन्छु म 
नाम यो अोठमा तिम्रै ल्याइदिन्छु म |