सनातन हिन्दूधर्मको पक्षमा जनलहर उर्लिँदै आएको राप्रपा नेपालका कमल थापाको दाबी

कन्चनपुर, पौष १४ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सनातन हिन्दूधर्मको पक्षमा जनलहर उर्लिँदै आएको बताएका छन् ।
नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गराउन दबाब दिने उद्देश्यले राप्रपा नेपालले आयोजना गरेको मेची