एकिकृत माओवादी अर्घाखाँचीद्धारा अतिक्रमित जग्गा तत्काल सार्वजनिक माग गर्न

शोभाखर पन्थी
पौष-१९, सन्धिखर्क, अर्घाखाँची  । एकिकृत नेकपा माओवादी अर्घाखाँचीले अतिक्रमित जग्गा तत्काल सार्वजनिक गर्न राज्यको ध्यानाकषण गराएको छ । एमाओवादी अर्घाखाँचीले आज सन्धिखर्कमा पत्रकार सम्मेलनको आयोजना गरी सदरमुकाम सन्धिखर्क र आसपासका क्षेत्रमा पँहुचवालाहरुले सार्वजनिक जग्गा अतिक्रमण गरी ठुला-ठुला घर टहरा बनाई सुुकुम्बासि समस्या समाधान आयोग मार्फत सार्वजनिक जग्गालाई वैध मान्यता दिने षडयन्त्रको सुरुवात भएको भन्दै अतिक्रमित सार्वजनिक जग्गा तत्काल नियन्त्रण गर्न राज्यको ध्यानाकर्षण गराएको छ । 
माओवादी जिल्ला अध्यक्ष चन्द्र बहादुर खड्का उज्ज्वलले पत्रकार सम्मेलनमा मनतव्य राख्दै आफ्नै दलको नेता

अन्य समाचारहरु