काठमाडौं, पौष २८ । संविधानका विवादित विषयमा सत्तारुढ र विपक्षी दलहरुबीच सहमतिको सम्भावना क्षीण बन्दै गएको छ । प्रमुख तीन दलका शीर्ष नेता र जनजातिसम्बद्ध पार्टीका प्रतिनिधिहरुबीच सोमबार बिहान भएको छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले नै सहमतिको सम्भावना न्यून भएको बताएका हुन् ।
प्रधानमन्त्रीले सत्तारुढ दलहरुले ल्याएको ९ बुँदे प्रस्ताव नै