काठमाडौं । संविधानसभाभित्र रहेको एकीकृत माओवादीसहितको मोर्चा र संविधानसभामा नरहेको मोहन वैद्य नेतृत्वको माओवादी मोर्चाले गरेको बन्दले आज बिहानैदेखि सर्वसाधारणलाई सास्ती भएको छ ।
बन्दका कारण सार्वजनिक यातायात चलेका छैनन् भने यात्रुहरु पैदल यात्रा गर्न बाध्य भएका छन् । बन्दकर्ताहरुले बिहानैदेखि यातायातका साधन तोडफोड गरेका छन् भने ठाउँठाउँमा प्रदर्शन गरेका छन् ।
ठाउँ